एनआईबिएल समृद्धि फन्ड–१ को बुक क्लोज मिति तय, ३५% नगद लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

2021-08-05
एनआईबिएल समृद्धि फन्ड–१ को बुक क्लोज मिति तय, ३५% नगद लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

काठमाण्डौ  । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजनाका इकाईधनीहरुका लागि घोषणा गरेको ३५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले साउन २८ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डद्वारा घोषणा गरिएको ३५ प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 


Share this with your friends: