नयाँ सारथी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

2021-12-07
नयाँ सारथी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम नियुक्त भएकि छन् । 

संस्थाको सञ्चालक समितिको २८ औँ बैठकले गौतमलाई संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 


Share this with your friends: