नेपाल इन्स्योरेन्समा रोजगारको अवसर

2021-09-22
नेपाल इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कमर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय र देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले केन्द्रिय कार्यालयका लागि असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर र म्यानेज(क्लेम), ठमेल शाखाका लागि असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर र म्यानेज(मार्केटिङ),  फिदिम, महेन्द्रनगर, सिन्धुली नयाँ बानेश्वर, कलंकी, ठमेल, चितवन, परासी जितपुर, भालुवाङ, हरिवन, बुटवल बनेपा र पोखराका लागि असिस्टेन्ट,सिनियर असिस्टेन्ट(मार्केटिङ), केन्द्रिय कार्यालयका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट(कानुन), फिदिम, गाईघाट, सिन्धुली, नयाँ बानेश्वर, कलंकी ठमेल, परासी, जितपुर, मिर्चैयाका लागि ट्रेनि असिस्टेन्ट, जुनियर असिस्टेन्ट(अन्डरराईटिङ) र केन्द्रिय कार्यालयका लागि मार्केटिङ विभागमा ट्रेनी असिस्टेन्ट पदमा आवेदन माग गरेको हो । 

योग्य आवेदकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।     


Share this with your friends: