पशु तथा कृषि बीमाको प्रिमियममा ५०% छुटको व्यवस्था कायमै

2021-05-29
पशु तथा कृषि बीमाको प्रिमियममा ५०% छुटको व्यवस्था कायमै

काठमाडौं । पशु कृषि तथा बाली बीमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत छुट दिइने व्यवस्थालाई कायमै राखिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।


Share this with your friends: