प्रिमियर इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-11-21
प्रिमियर इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ७.५ प्रतिशत बोनस सेयर र ७.५ नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: