मेघा बैंकका ग्राहकले ल्याटिन एबीएस सर्भिस सेन्टरमा ३०% छुट पाउने

2021-10-03
मेघा बैंकका ग्राहकले ल्याटिन एबीएस सर्भिस सेन्टरमा ३०% छुट पाउने

काठमाण्डौ । मेगा बैंकको ग्राहकहरुले ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिमा छुट पाउने भएका छन् । 

ल्याटिन एबीएस सर्भिस सेन्टरले मेगा बैंक नेपालका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउनेछ। 

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो। कम्पनीले मेगा बैंकमा खाता नभएका दुईपांग्रे सवारीसाधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधासमेत प्रदान गर्नेछ। 


Share this with your friends: