सानिमा बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-09-23
सानिमा बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि चुक्तापूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ०८२  रुपैयाँको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांस गरी कुल १७.८९७४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: