जीवन बीमा


युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वािर्षक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो।...

आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, बीमाशुल्क आर्जनमा भने ११३.१३%को उछाल

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११३.१३ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८६ करोड करोड ८५ लाख ६० हजार ६८८ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १३१.४३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३१.४३ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँमा सीमित...

1663308665norvic-gif.gif

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्रीको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) सुरेश प्रसाद खत्रीको नाम प्रस्ताव गरिएको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको हो।  सुरेश प्रसाद खत्रीको नाम सञ्चालक समितिद्वारा प्रस्ताव गरिएसँगै अन्तिम...

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विनोद कुमार भुजेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ३२० औँ बैठकले भुजेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय हो।  उनको आज(वैशाख १९ गते) पदबाहली गरिएको कम्पनीले जनाएको छ।      ...

नेपाल लाइफले जेठदेखि ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सञ्चालनमा ल्याउने , ‘सुरक्षित जीवन बीमा योजना’ भने बन्द हुने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १ गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो बीमा योजना लागू हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वतः बन्द गर्ने भएको छ। बीमा समितिले नौलो सुरक्षित जीवन बीमा योजना लागु हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वत बन्द गर्न...

16454172591200x120.gif

जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन रु.९३.८६ अर्ब, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिको तथ्यांक अनुसार यो अवधिमसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।  समीक्षा अवधिमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ...

एलआईसी नेपालको कम्पनी सचिव तथा कानुन अधिकृतमा गिरी नियुक्त

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरी नियुक्त भएका छन्।  यसका साथै कम्पनीले विनोद कुमार भुजेलले कम्पनी सचिवबाट दिएको राजीनामा स्वीकृत गरिएको जनाएको छ।      ...

सिटिजन लाइफको ‘सेयर एण्ड विन’ अभियान, सामसुङ ग्यालेक्सी ट्याब र अन्य धेरै आकर्षक उपहारहरु जित्ने अवसर

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत ‘सेयर एण्ड विन’ अभियान सञ्चालनमा ल्याएको छ। कम्पनीले सम्पूर्ण नेपालीहरुमाझ जीवन बीमाबारे सचेतना जगाउने लक्ष्यका साथ ‘सेयर एण्ड विन’ अभियान सञ्चालनमा ल्याएको जनाएको छ।  कम्पनीले यो अभियान आज(वैशाख १५ गते)देखि आगामी साउन १५ गतेसम्म लागू हुने...

सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षाका लागि ‘नेपाल लाइफ बाल शिक्षा बीमा योजना’

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालबालिकाहरुको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको बाल शिक्षा सावधिक जीवन बीमा योजनामा अभिभावको समेत एकै पटक बीमा हुन्छ । यस बीमा पोलिसी खरिद गर्दा अभिभावकले  बीमा गरेको एक वर्ष पछि ऋण सुविधा प्राप्त गर्न...

अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहार बीमा समितिले निर्धारण गरेको सीमा भित्र रहि प्रदान गर्न निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा कडाइ गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमकहरुलाई बीमा समितिले निर्धारण गरेको १८ प्रतिशतको सीमा भित्र रहेर उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।  यस्तै समितिले १८ प्रतिशतको सीमाभित्र रहेर उपहार वितरण...

ज्योति लाइफको मुनाफामा ४.८८%को वृद्धि, बीमाशुल्क आर्जन १००.९७%ले बढ्यो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १००.९७ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १० करोड १ लाख ७४ हजार ८९८ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बोध लाल पुरी नियुक्त भएका छन्। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानुन अधिकृत पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसअघि कम्पनी सचिवको रुपमा कार्यरत बालमुकुन्द रुपाखेतीले व्यक्तिगत कारण...

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट...

रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।   कम्पनीले कञ्चनपुरका हरि पन्तको परिवारलाई मत्यु दाबी भुक्तानी गरेको हो । पन्तले २०७६ साल असोजमा महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात...