जीवन बीमा


महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।  चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि।एको उपाधी प्राप्त गरी त्रिभुवन ...

रिलायबल नेपाल लाइफद्वारा नयाँ बोनस दर कायम, न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका...

1663308665norvic-gif.gif

राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको हो।  कम्पनीले इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आज(चैत ६...

मेटलाइफका ग्राहकले अनलाइनबाटै बीमा दाबी गर्न सक्ने

काठमाण्डौ । मेट लाइफ नेपालले अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको छ। जसबाट ग्राहकहरुले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बीमा दाबी भुक्तानी गर्न सक्छन्।  यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनासाथ मेटलाइफको दाबी टोलिले तुरुन्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ। मेटलाइफले अनलाइन बीमा दरखास्त,...

गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ता मालामाल, यस्तो रह्यो प्रदर्शन

काठमाण्डौ। गत वर्ष अर्थात २०७७ साल नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार गर्ने जीवन बीमा कम्पनीहरुका लागि विशेष रह्यो। गत वर्ष कारोबार गर्ने सबै बीमा कम्पनीका लगानीकर्ता मालामाल भएका छन्। बुल मार्केटमा गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ताको सम्पत्ति ४०० गुणाभन्दा बढीले बढेको छ।  कोरोना महामारीको प्रभावका बाबजुत जीवन बीमा...

16454172591200x120.gif

एलआईसी नेपालद्वारा ३० शाखाका कर्मचारीलाई तालिम प्रदान

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले ३० वटा शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको छ । दक्षता अभिवृद्धि गरी सेवालाई चुस्त बनाउन कम्पनीले दुईदिने तालिम प्रदान गरेको हो ।  उक्त तालिममा कर्मचारीहरुलाई बीमालेख बिक्री तथा जोखिममाङ्कन, दाबी भुक्तानी, अफिस सञ्चालन, बजार व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी...

ज्योति लाइफको नियमित सेयर कारोबार खुला

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजार सेयर कोरोबार आजबाट खुलेको छ।  आज प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र ३६० रुपैयाँमा किनबेच भएसँगै कम्पनीको नियमित दोस्रो बजार कारोबार खुलेको हो। नेप्सेले कम्पनीको सुरुवाति कारोबारका लागि १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज निर्धारण गरेको थियो।...

एशियन लाइफ १४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको तेह्र वर्ष पुरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।  यसअवधिसम्म कम्पनीले ५ लाख ६८ हजार बीमालेख बिक्री गरेको छ ।  वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित...

सिटिजन लाइफद्वारा घातक रोग उपचारबापत रु.३० लाख भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग उपचारबापत ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी बापत ३० लाख रुपैयाँ प्रदान गरेको हो । कम्पनीले तिलोत्तमा नगरपालिका ९ निवासी ४१ वर्षिय रामचन्द्र कँडेललाई उक्त रकम प्रदान गरेको हो । कँडेलले अघिल्लो वर्ष...

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २८ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा २८ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार फागुनसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ९ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका हुन्।  तथ्यांकका अनुसार यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम...

वैदेशिक रोजगार (म्यादी) बीमामार्फत रु.३२ करोड बीमाशुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनसम्ममा बैदेशिक रोजगार(म्यादी बीमा)बाट ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। बीमा कम्पनीहरुले ७ लाख २३ हजार ८१७ वटा बीमालेखबाट ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।  म्यादी बीमामार्फत सबैभन्दा धेरै बीमालेख आर्जन गर्नेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी...

ज्योति लाइफको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। ज्योति लाइफ र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धि सम्झौतामा चैत १७ गते सम्झौता सम्पन्न भएको हो।  सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब एनआईसी एशिया क्यापिटलले ज्योति लाइफको धितोपत्र कारोबार...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको घरकै गई परिवारका सदस्यलाई मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो ।  कम्पनीले मृतक चेतन जैसीको मासिक आय सुविधा वापत ४० हजार रुपैयाँ किरिया खर्च वापत र ५० हजार रुपैयाँ किरिया खर्च...

सिटिजन लाइफको बीमित सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा बुटवल—भैरहवाकोबीच सून्दर नगरी तिलोत्तमा नगरपालीका वडा नं.६ मा रहेको द हिडन प्यालेस होटलमा बीमित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीले बीमा जागरण ल्याउन बीमितलाई सम्मानित गरेको थियो ।  कम्पनीका मध्य...