निर्जीवन बीमा


आइएमई जनरलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११७५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२५७ रुपैयाँ...

२०७७ सालमा सबै निर्जीवन बीमा कम्पनीको प्रतिफल १००% माथि, कुनको कति ?

काठमाण्डौ । गत वर्ष सबै निर्जीवन बीमा कम्पनीहरुले १०० प्रतिशतमाथिको प्रतिफल दिएका छन्। गत वर्ष उच्च प्रतिफल दिने कम्पनीको सूचीमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीले गत एक वर्षको अवधिमा २६८.६२ प्रतिशतको प्रतिफल दिएको छ। वर्षको सुरुवातमा प्रतिकित्ता ३४१ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य वर्षको अन्तिम कारोबार दिन...

छोटो समयमै शिखरको ‘अटो प्लस बीमा’ योजना लोकप्रिय बन्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ। ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ नेपाली बीमा बजारकै पृथक पोलिसि हो।  ‘मोटर बीमा...

1663308665norvic-gif.gif

सगरमाथा इन्स्योरेन्सले सुरुवात गर्यो ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना’, यस्ता छन् सुविधा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना नामक बीमा योजनाको सुरुवात गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् । यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख...

जनरल इन्स्योरेन्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ। कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। श्रेष्ठ कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा...

हिमालयन जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गर्ने

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम प्रदान गर्ने भएको छ। कम्पनीले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म तालिम दिने भएको हो।  उक्त तालिम थापागाँउमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट प्रदान गरिनेछ। कम्पनीले ५० जनालाई तालिम दिइने र पहिले आवेदन दिनेलाई...

16454172591200x120.gif

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा आज(चैत २७ गते) कम्पनीको ७२ औँ वार्षिक साधारण सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव...

जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख २६ गते आईतबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीले...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुन गईरहेको छ।  सभा काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना हुन गईरहेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत...

अजोड इन्स्योरेन्सद्वारा हकप्रद स्थगन

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासको प्रस्ताव स्थगित गरेको छ। कम्पनीको आज(चैत २५ गते) बसेको सञ्चालक समितिको आकस्मिक बैठकले ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव स्थगन गरेको हो।  यसअघि गत चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५० प्रतिशत(प्रत्येक दुई कित्तामा एक कित्ता)...

जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको चैत २४ गते बसेको बैठकको निर्णयअनुसार श्रेष्ठलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।  उनलाई चैत २७ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यम जुमका माध्यमबाट २७ औँ वार्षिक सभा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरिएको छ ।  सभामा सञ्चालक...

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सर्वसम्मत

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत हुने भएका छन्। आज भएको मनोनयनमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सहित सम्पूर्ण पदाधिकारीका लागि सर्वसम्मत उम्मेद्वारी परेको हो।  आज रहेको मनोनयमा अन्य कसैले पनि उम्मेद्वारी नदिएपछि उनी मल्ल सहित सम्पूर्ण...

अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजारस्थित कम्पनीको शाखा कार्यालयमा तीनदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  आज आइतबारसम्म चलेको तालिममा कम्पनीको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दीपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाम...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको गत फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको थियो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५...