निर्जीवन बीमा


आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत चैत २० गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख १२ गते आइतबारका दिन काठमाण्डौस्थित नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हा। उक्त सभामा सञ्चालक समितिबाट...

शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डुब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी

काठमाण्डौ । शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगु जिल्लाका गरी १ हजार ३९१ जना किसानलाई २ करोड ५५ लाख रुपैयाँ दाबीभुक्तानी हस्तान्तरण गरिएको हो । जुम्लामै सबैभन्दा बढी ७०० बिरुवाको बीमा...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामीको समयावधि थप

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयरको लिलामीको समयावधि थप गरिएको छ। अब लगानीकर्ताले सेयर खरिदका लागि चैत २६ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  कम्पनीले यसअघि चैत ११ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटीको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर...

1663308665norvic-gif.gif

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन २० अर्ब बढी, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा २० अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य १९ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब २० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन्।  यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.९८ प्रतिशतले बढी...

अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख ७ गते मंगलबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना गर्ने निर्णय गरेको...

नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि भोलि(चैत १७ गतेदेखि २७ गतेसम्म बुक...

16454172591200x120.gif

बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग

काठमाण्डौ । बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका छन्। कारोना बीमा दाबी भुक्तानीका लागि हालसम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बीमा कम्पनीहरुले उक्त रकम माग गरेका हुन्। रकम माग गरिएको पत्र बीमा समितिले शुक्रबार नै अर्थ मन्त्रालय...

राष्ट्रिय बीमा संस्थानद्वारा विद्यार्थी सचेतना कार्यक्रम आयोजना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । चैत ११ गते आयोजना गरिएको उक्त कार्यक्रममा जेभियर इन्टरनेशनल कलेजका करिब १०० जना विद्यार्थीहरु सहभागि थिए ।  विद्यार्थीमाझ बीमा सचेतना बढाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा चाबहिल शाखा प्रमुख अनिस...

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(चैत ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।...

प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

प्रिमियम इन्स्योरेन्सको स्वतन्त्र महिला सञ्चालकमा बज्राचार्य र कम्पनी सचिवमा तिवारी नियुक्त

काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र महिला सञ्चालकमा जेसमीन हाडा बज्राचार्य नियुक्तलाई नियुक्त गरिएको छ। कम्पनीको आज(चैत ९ गते) बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसमा साथै सो बैठकले रिक्त रहेको कम्पनी सचिवमा सहदेव तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले...

एनएलजी इन्स्योरेन्सको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २० लाख ८३ हजार ११३.४५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।    ...

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज आयोजना हुदैछ। उक्त सभा आज(चैत ९ गते) कम्पनीको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रिय कार्याल९शिखर विज सेन्टर०मा सभा आयोजना हुदैछ।  कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा...

एनएलजी इन्स्योरेन्सद्वारा क्यूआर कोडमार्फत प्रिमियम भुक्तानीको व्यवस्था

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युआर कोड स्क्यान गरी प्रिमियमको भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो । क्युआर स्क्यान गरि गरिने भूक्तानी क्यासलेस हुने हुदा, यसको प्रयोगले...