निर्जीवन बीमा


शिखर इन्स्योरेन्सको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीहरुले भर्न पाउँछन आवेदन ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(चैत १ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक दिनका लागि बुक क्लोज...

बीमा समितिद्वारा किवी र ड्रागन फल खेती बीमालेख जारी,यस्ता छन् व्यवस्था

काठमाण्डौ । बीमा समितिले किवी खेती र ड्रागन फल खेती बीमालेख जारी गरेको छ। समितिले जारी गरेका यी दुवै बीमालेख लागत र उत्पादनमा आधारित छन् ।  समितिले जारी गरेको किवी खेती र ड्रागन खेती बीमालेखमा अग्निजन्य क्षति,हावाजन्य क्षति,पानीजन्य क्षति,मौसमजन्य क्षति,भुमिजन्य क्षति,चट्याङजन्य क्षति,आकिस्मक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने...

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी चैत १७ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । ...

1663308665norvic-gif.gif

आइएमई जनरल इन्स्योरेन्सद्वारा थप २ सेवाको सुरुआत, यस्ता छन् सुविधा

काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई सेवाको सुरुआत गरेको छ।  आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी...

जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ।  कम्पनीको मार्केटिङ कन्फ्रेन्स यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा भएको हो। सम्मेलनमा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थिति थियो।  कार्यक्रममा शाखा कार्यलयहरुको...

जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी फागुन ३० गतेदेखि लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित...

16454172591200x120.gif

माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २.७२ अर्ब कुल बीमाशुल्क,कसको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा २ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।  माघ महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ।...

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(फागुन २२ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १ गते एक दिनका...

हिमालयन जनरलले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालक गर्ने भएको छ । बीमा व्यवसाय अभिवृद्धि गर्न तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ कम्पनीले आगामी र्चैत १३ गतेदेखि उक्त तालिम सञ्चालन गर्न लागेको हो ।  उक्त तालिम काठमाण्डौको थापागाँउमा रहेको कम्पनीको केन्द्रिय...

निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या १६.९५ लाख,माघ महिनामा मात्रै जारी गरे २ लाख बढी

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा १६ लाख बढी बीमालेख जारी गरेका छन् । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा १६ लाख ९५ हजार ७८८ बीमालेख जारी गरेका हु्न् ।  यो अवधि सम्ममा सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेको इन्स्योरेन्सले माघ...

निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ? यस्तो छ आँकडा

काठमाण्डौ । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । माघ महिनामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपेयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  निर्जीवन बीमा कम्पनीहरुले यो एक महिनाको अवधिमा सबैभन्दा धेरै बागमति प्रदेशबाट कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले...

माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २१.८१ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनाको अन्त्यसम्ममा २१ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २१ अर्ब ८१ करोड ४ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स...

नेको इन्सुरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत ९ गते बुधबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी सञ्चालक...

सिद्धार्थ इन्स्योरेन्सद्वारा आगलागीबाट भएको क्षतिबापतको रु.२.६० करोड दाबी भुक्तानी

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ।  सोलखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा गत असोज २ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम रु. २ करोड ६० लाखको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले लजका सञ्चालक कुसाङ शेर्पालाई...

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ६८४.४८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...