सेयर बजार


आदर्श लघुवित्तले असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड आगामी असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५०...

श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  आज(जेठ २३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको हो...

प्राइम कमर्सियल बैंकले जेठ ३१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी जेठ ३१ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र...

1663308665norvic-gif.gif

आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २३६.६५ अंकले घट्दै ९८६१.९२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६७.१५ अंकले घट्दै ८५३४.५७ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड...

अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २० गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत वैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नग...

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(जेठ २० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार...

16454172591200x120.gif

निरन्तर ओरालो लाग्दै नेप्से,लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४६.६२ अंकले घट्दै १००९८.५७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३८.१६ अंकले ओरालो लाग्दै ८७०१.८३ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

आँखुखोला जलविद्युतद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो । बैठकले यी दुवै सभाहरु आगामी असार १२ गते आइतबार नयाँ बानेश्वर थापागाँउमा रहेको अर्वण ब्यांङक्वेटमा बिहान ११ बजे अयोजना गर्ने निर्णय गरेको छ ।    उक्त सभामा...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आज(जेठ १९ गते)देखि गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड...

किसान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १९ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन...

परिसूचकमा सामान्य गिरावट,शिखर इन्स्योरेन्सको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५७.१ अंकले घट्दै ८८३९.९८ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १५७.१ अंकले घट्दै ८८३९.९८ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले  सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको...

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्...

नेप्सेमा दुई कम्पनीको २.४८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेको इन्स्योरेन्सको १५ प्रतिशत अर्थात २२ लाख ८२ हजार ४५०.६१ कित्ता र सपोर्ट लघुवित्तको ३० प्रतिशत अर्थात १ लाख ९८ हजार कित्ता गरी कुल २ लाख ४८ हजार ४५०.६१ कित्ता...

बजारको गिरावट जारी,बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३६.४२ अंकले घट्दै ८९९७.०८ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७१.८४ अंकले ओरालो लाग्दै १०४०१.०४ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...