काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस संशोधन गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांस संशोधन गरेको हो ।
संस्थाले साविकको नेपाल सेवा लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने कार्यपश्चात कायम भएको चुक्तापूँजी रु.७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २५७.१४ अंकले घट्दै ११८९७.६८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.३८ अंकले घट्दै १०३५८.३४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीकमो सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै...
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २२ बोर्डमा आवेदन दिएको हो ।
संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(वैशाख २९ गते)देखि ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘११प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निकाष्सन गर्ने भएको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
बैंकले यो ऋणपत्र जारी...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २४३.७४ अंकले बढ्दै १०४४१.७२ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २१७.१७ अंकले बढ्दै १२१५४.८३ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(वैशाख २८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २३६.८१ अंकले बढ्दै ११९३७.६५ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२४.०५ अंकले उकालो लाग्दै १०१९७.९८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ।
विद्युत नियमन आयोगले यी दुवै कम्पनीलाई वैशाख २६ गते हकप्रद निष्कासनको अनुमति दिएको हो । आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५०...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख २७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा...
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेका कारण तथा स्थानिय बासिन्दाको मागलाई समेत मध्यनजर गर्दै आवेदन दिने समयावधि थप गरिएको हो । अब यो आईपीओमा जेठ ५ गतेसम्म...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीर्पपस फाइनान्स कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक ५७.०३ अंकले बढ्दै १००७३.९३ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ८२.१२ अंकले घट्दै ११७००.८४ बिन्दुमा झरेको छ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेको इन्स्योरेन्सको सेयरमूल्य...
काठमाण्डौ । म्याग्दी जिल्लामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ।
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी)...