सेयर बजार


कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

काठमाण्डौ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने कमारी धनवृद्धि योजनाले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले १२ करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो योजना बन्द मुखी योजना हुनेछ...

वृद्धिका साथ साताको सुरुवात, बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४०.५१ अंकले घट्दै १४४१७.१७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२.९६अंकले ओरालो लाग्दै १७३११ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...

अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०।२९३८ को अनुपातमा प्रतिसेयर...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  सेयरको...

तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार १० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। कम्पनीले यो आईपीओ स्थानिय र सर्वसाधारणका...

आरबीबी म्युचुअल फन्ड १ लाई बोर्डबाट निष्कासनको अनुमति

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७ वर्षे अवधिको आरबीबी म्युचुअल फन्ड १ ले नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) निष्कासन अनुमति पाएको छ ।  १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना...

16454172591200x120.gif

‘एनआईबीएल समृद्धि फन्ड–२’का १२ करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ का इकाइहरु नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत वैशाख १३ गतेदेखि बिक्री खुला गरिएको ‘एनआईबीएल समृद्धि फन्ड–२’ का १२ करोड इकाइ नेप्सेको असार ९ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ११ गते नेप्से र एनएमबि क्यापिटलबीच सूचीकरण...

ज्याति विकास बैंकले असार २० गतेदेखि रु १.५० अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आगामी असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र...

अपी पावर कम्पनीको हकप्रदमा आवेदन दिन दुई दिन बाँकी

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिन २ कार्य दिन बाँकी रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर...

जीवन विकास लघुवित्तको आईपीओ निष्सकान आजदेखि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आजदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर...

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(असार ११ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले भोलिदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२।५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता...

नेप्सेको गिरावट जारी, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १७७.२४ अंकले घट्दै १४४५७.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १४३.८८ अंकले घट्दै १७३२३.९६ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज सबैभन्दा धेरै...

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत असार ३ गतेदेखि ७८ हजार १५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन...

‘एनआईसी एशिया सेलेक्ट–३०’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) सार्वजनिक निष्कासन आज(असार १० गते)देखि गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारको रुपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी...