arun valley hydropower ltd

नेप्सेमा १५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष...

अरुण भ्यालि हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(असोज ११ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

अरुण भ्यालि हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असोज २४ गते आइतबारका दिन कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप मार्फत सभा सञ्चालन...

1663308665norvic-gif.gif

अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज(भदौ ३१ गते)बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर...

अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल आज खोलिदै

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य सिल्ड टेन्डर) आज(असार २१ गते)खोलिने भएको छ ।  उक्त बोलकबोल आज बिहान ११ बजे कमलादीमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने भएको हो ।  कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन...

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत असार ९ गतेदेखि लिलामीमा राखेको थियो। कम्पनीले गत चैत ८ गतेसम्म कायम...

16454172591200x120.gif

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(असार ९ गतेदेखि)हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामीमा राखेको हो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.५०...

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयरको लिलामी असार ९ देखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर...

अरुण भ्याली हाइड्रोको हकप्रद बाँडफाँड सम्पन्न

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले जेठ १८ गते बाँडफाँड गरेको हो।  कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । क्यापिटलले कुल न...

अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासनका लागि गत चैत ९ गतेदेखि बुक क्लोज गरेकाले चैत ८ गतेसम्म कायम साविकका...

अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि मुक्तिनाथ...

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आउँदो बैशाख ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका...

हकप्रदका लागि अरुण भ्याली हाइड्रोको सेयरमूल्य समायोजन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २४२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको १ः५० अर्थात ५० प्रतिशत अनुपातको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  हकप्रद निष्कासनका लागि कम्पनीले भोलि(चैत ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा...

अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य नियुक्त

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जिवनराम शाक्य नियुक्त भएका छन्। कम्पनीको आज(फागुन)२८ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्षमा नियुक्त गरेको हो।  शाक्य कम्पनीको सञ्चालकको रुपमा रहँदै आएका थिए। कम्पनीका निवर्तमान कार्यकारी अध्यक्ष रमेशप्रसाद  न्यौपानेले राजीनामा दिएपछि...