first microfinance laghubitta bittaya sanstha ltd

फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर १६गते)संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।  यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ १९ गते शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बाँडफाँड

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयर बाँडफाँड गरिएको छ ।  लिलामीमा राखिएको संस्थाको १५०० कित्ता संस्थापक सेयर बाँडफाँड गरिएको हो ।  बोलकबोल गर्दा बढी भएको रकम एनसीएचएल–आईपीएस को सदस्य रहेको बैंकहरुको खाता उपलब्ध गराइएका आवेदकहरुको हकमा आवेदकहरुको दरखास्त...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज(साउन २६ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर गत साउन २० गतेदेखि लिलामीमा राखिएको थियो ।  संस्थापक...

आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयरको आज(साउन २१ गते)देखि लिलामीमा राखिएको छ ।  फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता सेयर लिलामीमा राखिएको हो । संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ ।...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको सेयर आज(साउन २० गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३००...

16454172591200x120.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा बोलकबोल आवेदन पेश गर्ने समयावधि थप

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको सेयरमा बोलकबोल आवेदन पेश गर्ने समयावधि  थप गरिएको छ । संस्थाको लिलामीमा सेयरमा अब साउन २४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ । संस्थाले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्मका लागि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको थियो । संस्थाले १...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  सेयरको...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  सेयरको...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा आवेदन दिने आज(वैशाख ६ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २३ गतेबाट प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो।  यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत २३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले प्रति सेयर न्यूनतम मूल्य रु.१०० अंकित दरका ८१ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(चैत ३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो।  यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले...

साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका छन्। साल्ट ट्रेडिङले आ.व २०७५/७६ का लागि वितरण गरेको २५ प्रतिशत बोनस सेयर र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको लिलामीमा आवेदन आज अन्तिम दिन रहेको छ । संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । संस्थाले गत मंसिर २८ गतेदेखि संस्थापक सेयरको लिलामी खुलाएको थियो ।   सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी आज(मंसिर २८ गते)देखि खुला गरिएको छ । संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामी आजदेखि खुला गरिएको हो ।  सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा...