global ime bank ltd

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक सेयर आज(वैशाख ४ गते)देखि बिक्रीमा राखिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने खुलाइएको छैन । सेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय,...

बागलुङको नारायणस्थालमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बागलुङको नारायणस्थालमा शाखा विस्तार गरेको छ । बागलुङ नगरपालिका–१४ मा बलेवा क्षेत्रलाई लक्षित गरी २८९औँ शाखा विस्तार गरेको हो । शाखाको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । शाखामा एटिएम सेवा पनि स्थापना गरिएको छ । ‘सबैका...

ग्लोबल आइएमई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक...

1663308665norvic-gif.gif

ग्लोबल आइएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन गरिएको छ। मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग...

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ...

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश, १५ वर्षदेखि सेवारत ४९ कर्मचारी सम्मानित

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे...

16454172591200x120.gif

ग्लोबल आइएमई बैंकको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।  हिजो पुस १२ गतेदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ। शिविरमा...

ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६५.२० रुपैयाँ कायम थियो...

ग्लोबल आइएमई बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १२ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

ग्लोबल आइएमई बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बैंक सञ्चालक समितिबाट प्रस्ताव गरिएको १०...

ग्लोबल आइएमई बैंकले गुल्मीका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मीका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । बैंकले जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी...

ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ ३० गतेको निर्णय बमोजिम सूचीकरण...

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

काठमाण्डौ । रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ।  इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A  तथा हाल विद्यामान ऋणपत्रको रेटिङलाइ पनि [ICRANP] LA- बाट [ICRANP] LA- मा स्तरवृद्धि गरेको हो। यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा...

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ।  अभियान अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।  यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई...

ग्लोबल आइएमई बैंक र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच कर्णाली प्रदेशका व्यावसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्र र ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक कार्यालय...