icfc finance ltd

आईसीएफसी फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर आज(फागुन ६ गते)देखि लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाले बोलपत्र आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ ।...

आईसीएफसी फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले गत आर्थिक वर्ष २०७७/७८...

आईसीएफसी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ५ गते काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान १०  बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...

1663308665norvic-gif.gif

आइसीएफसी फाइनान्सद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमिटेडले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  कम्पनीले विभिन्न साधारण सभाहरुबाट पारित भएको विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम केही सेयरधनीहरुले हालसम्म पनि नलिएकाले त्यस्तो लाभांस लिन आउन आग्रह गरेको हो ।  कम्पनीले हालसम्म लाभांश नलिएका सेयरनीहरुले सूचना प्रकाशित भएको मितिले...

आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयरको आज(साउन २१ गते)देखि लिलामीमा राखिएको छ ।  फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता सेयर लिलामीमा राखिएको हो । संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ ।...

आईसीएफसी फाइनान्सको नायब सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको  सञ्चालक समितिको बैठकले संस्थाका नायब प्रबन्धक श्रेष्ठलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी कम्पनीको नायब सीईओमा नियुक्त गरिएको हो ।  ...

16454172591200x120.gif

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आइसीइफसी फाइनान्सको १०.५० प्रतिशत अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात १ लाख ८२ हजार...

आइसिएफसि फाइनान्सको अध्यक्षमा पन्त नियुक्त

काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको सर्वसम्मतीले पन्तलाई सोहि दिनदेखि लागू हुने गरी अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।  पन्त कम्पनीको १७ औँ वार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित भएका थिए ।      ...

आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  आईसीएफसी फाइनान्सद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १०.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरको मूल्य २६२...

आईसीएफसी फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांसमा गत असार मसान्तसम्म कायम चुक्तापुँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ७५ हजार ३०० रुपैयाँबराबरको लाभांश...

आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन्। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र सञ्चालक पदमा रेग्मीलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।  रेग्मी काठमाण्डौँ महानगरपालिका वडा न.३० का स्थायी वासिन्दा हुन्।  ...