manushi laghubitta bittiya sanstha ltd

मानुषी लघुवित्तमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । संस्थाको पुस २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पदम प्रसाद घिमिेरे र विनोद बजगाई निर्वारोध निर्वाचित भएका हुन् । दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

मानुषी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन बनेपामा रहेको लहरीखर्क रिसोर्टमा बिहान १०.३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा संस्था र अन्य उपयुक्त...

मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(असोज १० गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...

1663308665norvic-gif.gif

मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरिएको छ । संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । एसबिआई मर्चेन्ट बैंकिङलाई भदौ ७ गतेदेखि लागू हुनेगरी संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब संस्थाको सेयर दाखिला खारेज,...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, २३ लाख बढी आवेदकको हात खालि

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ।  उक्त आईपीओ आज(भदौ ७ गते)निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान ८ः३० बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ताका लागि खरिद आवेदन...

मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन ३१ गते)अन्तिम दिन रहेको छ । संस्थाद्वारा गत साउन २७ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३...

16454172591200x120.gif

मानुषी लघुवित्तद्वारा ३ लाख कित्ता बढी आईपीओ निष्कासन

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन २७ गतेदेखि)आईपीओ निष्कासन गरेको छ । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन...

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी साउन २७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर...

तीन कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।  बोर्डले यी तीनै कम्पनीलाई असार ३१ गते निष्कासनको अनुमति प्रदान गरेको हो । सानिमा लाइफ...

एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै मानुुषी लघुवित्तले गत वैशाख १३ गते र दोर्दीखोलाले वैशाख २१ गते बोर्डमा आवेदन दिएका हुन् ।  मानुुषी लघुवित्तले ३ करोड ९३ लाख...