mega bank ltd

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ। मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल...

मेगा बैंकको कामु सीईओमा देशराज नियुक्त

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम(कामु)सीईओमा रविना देशराज नियुक्त भएकि छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले देशराजलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  उनी हाल मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यतर छिन् ।  ...

मेगा बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  ‘ग्लोबल मनी विक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। जसअन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश,...

1663308665norvic-gif.gif

मेगा बैंकद्वारा काठमाण्डौमा एकैसाथ तीन नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाण्डौमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ।  काठमाण्डौको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ।  अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ ...

मेगा बैंकद्वारा भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न सहयोग प्रदान

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।  मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी...

मेगा बैंकद्वारा ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब ग्च्ी जततउकस्ररदबलपहउ।mभनबदबलप।अयm।लउ का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ। डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा...

16454172591200x120.gif

मेगा बैंकद्वारा परासीमा नयाँ शाखा विस्तार

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

मेगा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२२ रुपैयाँ कायम थियो...

मेगा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.०७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

मेगा बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र...

मेगा बैंकद्वारा झापामा किसानलाई ‘मेगा किसान कार्ड’ वितरण

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ।  परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय...

मेगा बैंकद्वारा दाङको लमहीमा नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ।  लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ।  यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ। निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने...

मेगा बैंकले त्रिपुरासुन्दरीका उद्योगव्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसँग आबद्ध उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।  मेगा क्यापिटल मार्केट्स, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उवासंघबीच सहुलियतपूर्ण कर्जा...

मेगा बैंकका ग्राहकहरुले ओम अस्पतालमा विशेष छुट पाउने

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।  मेगा बैंक र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ओम...

मेगाबैंकद्वारा एकैदिन ५ नयाँ शाखा विस्तार

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ।  मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको...