nibl pragati fund

एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज(ुाउन २८ गते) अन्तिम दिन रहेको छ । एनआईबिएल समृद्धि फन्ड–१ को प्रस्तावित ३५ प्रतिशत र एनआईबिएल प्रगति फन्डको प्रस्तावित ५० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण प्रयोजनका...

एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।  लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ ।...