nibl samriddhi fund-1

एनआईबिएल समृद्धि फन्ड–१ को ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनआईबिएल समृद्धि फन्ड–१ को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको ३५...

एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज(ुाउन २८ गते) अन्तिम दिन रहेको छ । एनआईबिएल समृद्धि फन्ड–१ को प्रस्तावित ३५ प्रतिशत र एनआईबिएल प्रगति फन्डको प्रस्तावित ५० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण प्रयोजनका...

एनआईबिएल समृद्धि फन्ड–१ को बुक क्लोज मिति तय, ३५% नगद लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

काठमाण्डौ  । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजनाका इकाईधनीहरुका लागि घोषणा गरेको ३५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।  लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

1663308665norvic-gif.gif