notice to collect uncollected due dividend

बोटलर्स नेपालद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले ३० औँ वार्षिकसाधारण सभा(आर्थिक वर्ष २०७२/७३)बाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।  यसका लागि संस्थाले आफ्नो परिचयपत्रका साथ कम्पनीको सेयर...

सिटिजन्स बैंकद्वारा नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।  यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा सेयर...

ग्लोबल आइएमई लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस रकम बुझिलिन आग्रह गरेको छ । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/७३ को नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस रकम लिन आउन संस्थाले आग्रह गरेको हो ।  संस्थाले लाभांस बुझिलिन बाँकी सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा...

1663308665norvic-gif.gif

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । श्री इन्भेष्टमेन्ट र मर्जर भई गाभिन आएको साविकको एभरेष्ट फाइनान्स कम्पनीको विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन...

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन आउन आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २० औँ र २२ औँ साधारण सभाबाट लाभांस पारित भए बमोजिम आर्थिक वर्ष २०६९/७० र २०७१/७२ को पाचँ वर्षभन्दा पुरानो लाभांस रकम सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । उक्त आर्थिक वर्षको...

लुम्बिनी विकास बैंकद्वारा ५ वर्ष पुरानो अवितरित लाभांस बुझिलिन आग्रह

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन आग्रह गरेको हो ।  सेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणसहित सूचना प्रकाशित भएको ३०...

16454172591200x120.gif

कृषि विकास बैंकद्वारा ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाहरुबाट पारित भएको चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांस रकम नलिएका सेयरधनीहरुलाई आफ्नो लिन बाँकी लाभांस पूर्जा बुभिलिन आग्रह गरेको हो ।  यसका लागि बैंकको सेयर...

डिप्रोक्स लघुवित्तद्वारा ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।  यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै...

एभरेष्ट बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आउन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न आर्थिक वर्षहरुमा प्रदान गरिएको ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।  बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस भुक्तानी लिन बाँकी तथा लाभांस पूर्जा...

छिमेक लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ को लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो ।  बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि लाभांस रकम बुझिलिन बाँकी रहेका...