sahas urja ltd

साहस उर्जाद्वारा सेयर अभौतिकीकरण गर्न आग्रह

काठमाण्डौ । साहस उर्जा लिमिटेडले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनीहरु तथा आयोजना प्रभावित बासिन्दाका आधारमा साधारण सेयर प्राप्त गरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो ।  कम्पनीले संस्थापक सेयरधनीहरुको हकमा आफ्नो सम्बन्धित निक्षेप सदस्य(डीपी)मा सम्पर्क गरी लक इन पिरियड सहितको डिआरएन...

साहस ऊर्जाको आईपीओ बाँडफाँड

काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँड गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको...

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ६ गतेदेखि आईपीओ आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५०...

1663308665norvic-gif.gif

साहस उर्जाको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(असोज ६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि...

साहस उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल...

पहिलो चरण अन्तर्गतको साहस उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । साहस उर्जा लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासन गरेको ३५ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत साउन २९ गतेदेखि भदौ ११...

16454172591200x120.gif

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासित ३५ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । ...

आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साहस उर्जाद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(साउन २९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा भदौ ११ गते र...

साहस उर्जाले साउन २९ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी साउन २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा...

तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबो)बाट तीनवटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गर्नेमा न्यादि हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड रहेका छन् ।  न्यादि हाइड्रोपावरले साउन ११ गते, साहस उर्जार बुद्धभुमिले साउन १४ गतेका...

साहस उर्जाले आईपीओ निष्कासन गर्ने, नागरिक लगानी कोष प्रत्याभूतिकर्ता नियुक्त

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न भएको हो।  कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो...