shree investment and finance company ltd

बोनस सेयरका लागि यी दुई कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुरुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले गुह्ेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले गुह्ेश्वरी मर्चेन्टद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा पुनः न्यौपाने नियुक्त

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनःलिलामणी न्यौपाने भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई मंसिर २३ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  ...

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १४ गते मैगलबारका दिन बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल...

1663308665norvic-gif.gif

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा जोशी नियुक्त

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश राज जोशी नियुक्त भएका छन् ।  कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  जोशीलाई संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । श्री इन्भेष्टमेन्ट र मर्जर भई गाभिन आएको साविकको एभरेष्ट फाइनान्स कम्पनीको विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन...

श्री इन्भेष्टमेन्टको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। कम्पनीले गत चैत २४ गतेदेखि सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरि सकिएको जनाएको हो।  कम्पनीको गत पुस २९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट ७.३७ प्रतिशत बोनस सेयर र ३.१६ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत...

16454172591200x120.gif

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट चुक्तापुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ८ करोड ७२ लाख ९७ हजार...