sunrise bank ltd

सनराइज बैंकले ल्यायो ‘डबल मुद्दति खाता’ योजना, यस्ता छन् सुविधाहरु

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ‘डबल मुद्दति खाता’ योजना ल्याएको छ।  यो खाता न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ। यस खातामा मात्र ६ वर्ष ५ महिनामा आफूले राखेको रकमको दुई गुणा बचत सेवाग्राहीले पाउने बैंकको भनाइ छ। यस खातामा अन्य सुविधाहरु पनि बैंकले उपलब्ध गराएको छ। यो मुद्दति खातामा आफूले राखेको रकमको ९० प्रतिशत...

सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख १० हजार २५७ कित्ता संस्थापक सेयर आज(वैशाख १८)गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ...

सनराइज बैंकले ल्यायो नारी बचत खाता,रु.५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था

काठमाण्डौ । सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ। बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ। यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा,...

1663308665norvic-gif.gif

सनराइज बैंक लिमिटेडलाई ‘CARE–NP A–’ इस्युवर रेटिङ पुनः प्रदान

काठमाण्डौ । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेडद्घारा पुनः ‘A–’ इस्युवर रेटिङ प्रदान गरिएको छ।  केयर रेटिङ्स नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ‘A–’ रेटिङ प्राप्त गर्न सफल भएको छ। यो रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेका साथै...

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुआत गरेको छ। यो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ। उक्त विस्तारित काउन्टर उद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं। प्रदेश प्रमुख विवेककुमार...

सनराइज बैंकले ल्यायो सनराइज रेमिट मुद्दति खाता

काठमाण्डौ।  सनराइज बैंकले सनराइज रेमिट मुद्दति खाता ल्याएको छ। विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दति खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ। उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ।  विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दति खाता खोल्न...

16454172591200x120.gif

सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बैंककोे चुक्तापुँजीको ६.६५% का दरले हुन आउने रकम रु.६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका...

आजसम्म कायम सेयरधनीहरुले सनराइज बैंकको लाभांस पाउने

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ६.६५ प्रतिशत...

सनराइन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १५ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।   उक्त सभामा कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

सनराइज बैंकको अगुवाइमा ३ बैंकले लाङटाङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाण्डौ । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।  उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। गत सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय...

सनराइन बैंकद्वारा दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सहयोग प्रदान

काठमाण्डौ। सनराइज बैंक लिमिटेडले जोन्ता क्लब काठमाण्डौसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न जोन्ता क्लब काठमाण्डौलाई २ लाख रुपैयाँ सहयोग गरेको छ।  सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल...

सर्लाही र सुनसरीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखा र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औँ शाखारहित बैंकिङ सेवा रहित बैंकिङ सेवाको सुरुआत गरेको छ ।  ती शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ।  बैंकले सेवा...

लुम्बिनी जनरल इन्स्योरेन्सको १.२२ लाख कित्ता सेयर लिलामीमा राखिने

काठमाण्डौ । सनराइन बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर आगामी भदौ १८ गतेदेखि लिलामीमा राखिन लागिएको हो ।  उक्त लिलामी सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि...

सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडामा ८२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। त्यसैगरीे गत हप्ता बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटा ८० औँ र कैलाली जिल्लाकै टिकापुर नगरपालिका–८ धनसिंहपुरमा ८१ औँ गरी थप २ शाखारहित बैंकिङ...

सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सेवाको सुरुवात

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ। हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ) प्रयोग गरी Cardless Withdrawal...