swawalamban laghubitta bittiya sanstha ltd

स्वावलम्बन लघुवित्तको सञ्चालक परिवर्तन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ । संस्थाको संस्थापक सेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरज राम भण्डारीको सट्टामा मेख बहादुर थापा मनोनित भएका हुन् ।  संस्थाको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सञ्चालकमा...

स्वावलम्बन लघुवित्तका सीईओको राजीनामा स्वीकृत,कामु सीईओको जिम्मेवारी चापागाईलाई

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत भएको छ । खतिवडाले गत फागुन १२ गते दिएको राजीनामा फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकलेले स्वीकृत गरेको हो ।  उनको राजीनामा फागुन १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्रिएको हो । यस्तै फागुन १५ गते नै बसेको सञ्चालक...

स्वावलम्बन लघुवित्तको १.६२ कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर आज(माघ ५ गते)देखि लिलामीमा राखेको हो ।  यो लिलामीमा सेयरमा विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,संस्था र कम्पनीहरुले बोलपत्र...

1663308665norvic-gif.gif

स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकि छन् ।  संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले डा.सुमित्रालाई संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

स्वावलम्बन लघुवित्तमा तीन जना सञ्चालक नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् ।  संस्थाको पुस १६गते बसेको सञ्चालक समितिको बैठकले सुरज राम भण्डारी,सतिश कुमार श्रेष्ठ र डा सुमित्रा मानन्धरलाई सञ्चालकमा नियुक्त गरेको हो ।  तीनै जनालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।   ...

स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११००.८४ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १३१०...

16454172591200x120.gif

स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस १५ गते बिहिबारका दिन काठमाण्डौ गैरिधारामा रहेको एलिस रिसेप्सनमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

स्वावलम्बन लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकमले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस...

नेप्सेमा १५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १९.००५६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाले आफना सेयरधनीहरुलाई वितरण गरेको १५ लाख ६ हजार ६.१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।  संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि १९.००५ प्रतिशत...

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बाँडफाँड

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ ।  लिलामीमा राखिएको बैंकको स्वामित्वमा रहेको संस्थाको ४ हजार कित्ता संस्थापक सेयर बाँडफाँड गरिएको हो ।  हिमालयन बैंकको स्वामित्वमा रहेको संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक सेयर गत जेठ २६...

स्वावलम्बन लघुवित्तको महाप्रबन्धकमा चापागाई नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको महाप्रबन्धकमा गोविन्द चापागाई नियुक्त भएका छन् ।  संस्थाको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी एक वर्षका लागि महाप्रबन्धक पदमा नियुक्त भएका हु्न् । उनी असार २१ गतेदेखि संस्थामा हाजिर भएको संस्थाले जनाएको छ...

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थागत सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर आज(असार १८गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ८५ हजार ६५३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले...

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको सेयर आज(असार ६ गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६५६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश...

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आज(जेठ २६गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।...

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आजदेखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...