swet ganga hydropower and construction ltd

श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  आज(जेठ २३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको हो...

श्वेत–गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  आगामी जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन...

सेबोनद्वारा श्वेत–गंगा हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आज(जेठ ११ गते)रु.१०० अंकित दरका ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ...

1663308665norvic-gif.gif

आईपीओ निष्कासनको तयारीमा रहेको श्वेत गंगा हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत भदौ ३ण् गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीले आगामी कात्तिक ४ गते बिहिबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा सञ्चालक...

श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ। श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा श्वेत–गंगा हाइड्रोपावर र सानिमा क्यापिटलबीच...

श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन २८ गते काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त विशेष सभामा कम्पनीको प्रारम्भिक...

16454172591200x120.gif