बीमा संसार


कोरोनाले भुटानको बीमा उद्योग नराम्ररी प्रभावित, व्यापारमा ३५%को गिरावट

काठमाण्डौ । कोरोना महामारीका कारण आर्थिक गतिविधि र जनजीवन प्रभावित बनेकाले  भुटानको बीमा उद्योगले विभिन्न चुनौतीको सामना गरिरहनु परेको छ। भुटानको अर्थतन्त्र मुख्य गरी कृषिमा आधारित छ। जनजीविकाका लागि यहाँका करिब ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छन्। पछिल्ला केही वर्षहरुमा भुटानको भौतिक पूर्वाधार र जलविद्युत ...

भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्सको घाटा ४१०० करोड

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्स कम्पनीको घाटा १६९६ करोड भारतीय रुपैयाँबाट बढेर यो वर्ष ४१०० करोड भारतीय रुपैयाँ पुगेको छ। कम्पनीको खर्च र दावि भुक्तानीमा व्यापक उछाल आएका कारण कम्पनीको घाटामा बढोत्तरी आएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ। सवारी साधन, स्वास्थ्य र अन्नबालि व्यवसायको दावि भुक्तानीमा...

मलेसियाको मेडिकल बीमा प्रिमियममा उच्च वृद्धि, बीमा योजनाहरु सर्वसाधारणको पहुँचबाट टाढा हुँदै

काठमाण्डौ । मलेसियामा केहि वर्ष यता मेडिकल बीमा प्रिमियम अस्थिर रुपमा वृद्धि भएको छ। यो ट्रेण्डले मेडिकल इन्स्योरेन्स योजनामा त्यहाँका मध्यम आय भएका वर्ग र अन्य मानिसहरुको पहुँच नपुग्ने सम्भावना बढाईदिएको छ। लाइफ इन्स्योरेन्स असोसिएसनका सिईओ मार्क ओ डेलका अनुसार पछिल्ला वर्षहरुमा मलेसियाको मेडिकल इन्स्योरेन्स प्रिमियम अस्वभाविक...

1632032708remittance.gif

कजाकिस्तानको बीमा कोषले कोरोना विरुद्ध लड्न ३७३ मिलियन डलरभन्दा धेरै सहयोग प्रदान गर्दै

काठमाण्डौ । देशको कोरोनाभाइरस विरुद्धको लडाईलाई सहयोग पुर्याउन कजाकिस्तानको सामाजिक स्वास्थ्य बीमा कोषले थप १५९ बिलियन कजाकिस्तानी टेंगे(३७३ मिलियन डलर) प्रदान गर्ने भएको छ।  यस सम्बन्धि जानकारी कोषका अध्यक्ष बोलट टोकीझानोभले दिएका हुन्। उनले यो रकम मध्य ९१.९ बिलियन कजाकिस्तानी टेंगे कोरोनाको उपचारमा संलग्न स्वास्थय कामदारहरुलाई...

कोरोनाका कारण जीवन तथा स्वास्थ्य बीमा प्रतिको दृष्टिकोणमा परिवर्तन

काठमाण्डौ । कोरोनाका कारण विश्वभरका मानिसहरुको जीवन तथा स्वास्थ्य बीमाप्रति हेर्ने दृष्टिकोण बदलिएको छ। रिमार्कको वार्षिक विश्वयापि उपभोक्ता अध्ययन(जिसिएस)को सातौँ संस्करणका अनुसार कोरोना महामारीका कारण विश्वभरका मानिसहरु आफ्नो स्वास्थ्यप्रति जोखिम मोल्न चाहदैनन र स्वास्थ्यको सुरक्षाप्रति बढी चासो दिन थालेका छन्।  यो...

युरोपको हवाई विमान कम्पनीले सबै यात्रुको कोरोना बीमा गर्ने

काठमाण्डौ । युरोपको हवाई विमान कम्पनी युरोविङ्सले सन् २०२१ को अन्त्यसम्म हवाई बुकिङ गर्ने सबै यात्रुको कम्प्लिमेन्टरीका रुपमा कोरोना बीमा गर्ने भएको छ। यो बीमा पोलिसीको अन्डरराइटरका रुपमा जर्मन बीमा कम्पनी हान्सेमर्कुर रहनेछ।  यद्यपि कम्प्लिमेन्टरी कोरोना बीमा सेप्टेम्बर २७ अघि गरिएका बुकिङहरुमा मात्रै समावेश गरिनेछ।...

ताईवानका बीमकका लागि लगानीको क्षेत्र व्यापक बनाइँदै, नेपालमा कहिले ?

काठमाण्डौ। ताईवानका बीमा कम्पनीहरुलाई घरेलु भुमिमा लगानी बढाउन प्रोत्साहन गर्नका लागि त्यहाँको नियम तथा कानुनहरु विस्तारै खुकुलो बनाइने भएको छ। यसमा बीमा उद्योगमाथि सार्वजनिक निमार्णका क्षेत्रमा लगानी गर्न लागेको प्रतिबन्ध खुकुलो हुने विषय पनि समावेश छ। यस सम्बन्धि जानकारी ताईवानको फाइनान्सियल सुपरभाइजरी कमिसनका अध्यक्ष हुवाङ...

भारतमा १० बिलियन डलरको सरकारी ग्यारेन्टीसहितको 'महामारी जोखिम पुल'को प्रस्ताव

काठमाण्डौ । कोरोना बीमाको बारेमा सुझाव प्रदान गर्न गठित भारतको “इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलेपमेन्ट अथोरिटी अफ इण्डिया(आईआरडिएआई) को एक कार्यदलले भारतका लागि महामारी जोखिम पुल गठन गर्न सुझाव दिएको छ।  कार्यदलले गत सेप्टेम्बर १६ गते बुझाएको आफ्नो प्रतिवेदनमा महामारी जोखिम पुलको वास्तविक आकार जोखिम कभर र अनुमानित सम्भावित...

अन्तराष्ट्रिय बजारमा उदाउँदै उज्वेकिस्तानको पुनर्बीमा कम्पनी, बजार हिस्सा ८ गुणाले वृद्धि

काठमाण्डौ । सन् २०२० को पहिलो ६ महिनामा उज्वेकिस्तानको बीमा कम्पनी “उज्वेवइन्भेष्ट”ले अन्तराष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो उपस्थिती ८ गुणा बढाएको छ। “ट्रेण्ड”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो जनाएको हो।  अन्तराष्ट्रिय एरिनामा उपस्थिती बढ्नुमा कम्पनीको लोयड(लण्डनमा रहेको बीमा कम्पनी) र अन्य अन्तराष्ट्रिय बजारहरुमा...

टिकटक बिक्री विवादमा बीमा सम्झौतालाई नजिरको रुपमा प्रस्तुत गरिँदै

काठमाण्डौ ।  भिडियो सेयरिङ एप टिकटकको अमेरिकी कारोबार बिक्री गर्ने होडबाजी जारी छ, र यसमा अब बीमा उद्योगको पनि सम्बन्ध जोडिन पुगेको छ।   बाइटडान्सले ओराकल कर्पसंग साझेदारी गर्नका लागि आफ्नो अमेरिकी प्लेटफर्ममा बिक्री गर्नबाट पछाडि हटेको छ।  कम्पनीले यो कदमले चीनलाई खुसी पार्दे टिकटकको अमेरिकी प्रतिबन्धबाट बचाउन सहयोग पुग्ने...

चुनौतिहरुले एसियाका पुनर्बीमाकर्ताहरुलाई अवसर सिर्जना गर्दै

काठमाण्डौ । विशाल र विविध क्षेत्रको रुपमा रहेको एसिया प्रशान्त क्षेत्र, जहा राष्ट्रहरु विकासको विभिन्न चरणमा रहेका छन् त्यँहा कोरोना महामारीको रोकथामका लागि चालिएका कडा नियमहरुले अहिले सम्म पुर्नबीमा कम्पनीहरुको दैनिक व्यवसायमा न्युनतम अवरोध सिर्जना गरेको छ। यस्तै अहिले सम्मको अवस्थामा महामारीसंग सम्बन्धित दावीहरुपनि सिमित...

जर्मन बीमा कम्पनी 'म्युनिख रि'को घाटा १.८ बिलियन डलर, कभरेज बिक्री बन्द

काठमाण्डौ । जर्मनीको पुर्नबीमा कम्पनी म्युनिख रिले भविष्यमा हुन सक्ने घाटा बाट जोगिन कभरेज बिक्रीबन्द गरेको छ । कोरोना महामारीका कारण कम्पनीले वर्षको पहिलो ६ महिनामा १.५ बिलियन युरो(१.८ बिलियन डलर) घाटा व्यहोरेको थियो ।  “हामी अहिले भविष्यका लागि महामारी सुरक्षामा सम्पत्ति तथा दुर्घटना बीमा समेटेर नयाँ कन्ट्रायक्ट ल्याउने कि...

क्यानडाको जीवन बीमाभन्दा सम्पत्ति तथा दुर्घटना बीमा उद्योगको अवस्था राम्रो

काठमाण्डौ। कोरोना महामारीले निम्त्याएको आर्थिक तथा बजार गतिशीलताका बाबजुत क्यानडाको सम्पत्ति तथा दुघटर्ना बीमा उद्योगले समकक्षी जीवन बीमा उद्योगभन्दा राम्रो प्रर्दशन गरेको छ। “एएम वेष्ट”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो बताएको हो।  एएम वेष्टले कोरोना महामारीले क्यान्डाको अर्थतन्त्र र बीमा उद्योगमा गरेको क्षती बारे...

नियामकहरुले लाभांस वितरण रोक्न सक्ने भन्दै युरोपेली बीमाकर्ताहरु चिन्तित

काठमाण्डौ । युरोपका बीमाकर्ताहरुले विश्वव्यापी नियाकमहरुले सम्बन्धित देशका बीमा कम्पनीहरुलाई कोरोना महामारीको परिणामस्वरुप लाभांस वितरण गर्न प्रतिबन्ध नलगाउनु पर्ने बताएका छन्। यसका साथै उनीहरुले कम्पनीहरुलाई उनीहरुको पूँजिको अवस्थाको रिपोर्ट बनाउनका लागि थप समय प्रदान गर्नुपर्ने बताएका छन्।  कोरोना महामारीको प्रभावको...

कोरोना प्रभावः अमेरिकी बीमा कम्पनीहरुलाई कर्मचारी भर्नामा कठिनाई

काठमाण्डौ । अमेरिकाका बीमाकर्ताहरुलाई नयाँ कर्मचारी भर्ना गर्न समस्या परेको छ। अमेरिकी बीमाकर्ताहरुले अर्काे वर्षका लागि रिक्त रहेका वर्तमान पदहरु परिपूर्ति गर्न र कर्मचारीको संख्या विस्तार गर्न चाहेपनि कोरोना महामारीका कारण आफुहरुले समस्याको सामना गरिरहनु परेको बताएका छन्। यतिबेला अमेरिकामा बेरोजगारी दर बढीरहेपनि त्यहाका बीमा...