आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

2022-06-06
आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु।१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो ।


Share this with your friends: