छ्याङदी हाइड्रोपावरको ३०%हकप्रद सेयर सूचीकृत

2022-04-21
छ्याङदी हाइड्रोपावरको ३०%हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । 
आज नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 

कम्पनीले गत माघ ११ गतेदेखि विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 


Share this with your friends: