नेपाल इन्स्योरेनसको सीईओमा महर्जन नियुक्त

2022-06-01
नेपाल इन्स्योरेनसको सीईओमा महर्जन नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  विरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई जेठ १८ गतेदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । 


Share this with your friends: