नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत

2021-04-21
नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ। 

आज नेप्सेमा कम्पनीको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। 

 


Share this with your friends: