समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

2020-12-15
समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ।

नेप्सेमा कम्पनीको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। 

 


Share this with your friends: