समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

2021-01-31
समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेमा कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। 

 


Share this with your friends: