सामुदायिक लघुवित्तको ३२%बोनस सेयर नेप्सेमा सूचीकृत

2020-08-28
सामुदायिक लघुवित्तको ३२%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३२ प्रतिशत बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो। 

सूचीकृत ३२ प्रतिशत सेयरमा ३ लाख २० हजार कित्ता रहेका छन्।


Share this with your friends: