बीमा संसार


विश्वकप फुटबलका कारण चम्किदै कतारको बीमा उद्योग, सन् २०२६ सम्म ४.७%ले वृद्धि हुने

काठमाण्डौ । कतारमा आयोजना हुने विश्वकप फुटबलका कारण त्यहाँको बीमा उद्योगले फड्को मार्ने भएको छ। विश्वकप फुटबलका कारण बीमाशुल्क आर्जनका आधारमा कतारको बीमा बजार सन् २०२६ सम्ममा ४.७ प्रतिशतले वृद्धि हुँदै १.९ बिलियन अमेरिकी डलरबराबर पुग्ने अनुमान गरिएको छ। युएईमा आधारित अल्पेन क्यापिटलले एक रिपोर्ट सार्वजनिक गर्दै कतारको बीमा बजार सन्...

एलआईसी भारतको आईपीओको मूल्य भारु.२ हजारसम्म हुन सक्ने,विदेशी लगानीकर्तासँग रोड शो सुरु

काठमाण्डौ । भारतको सैबभन्दा ठूलो दाबी गरिएको एलआईसी भारतको आईपीओको तयारी तीव्र पारिएको छ। भारत सरकारको स्वामित्वको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)भारतले अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि ‘रोड शो’सुरु गरेको छ।    एलआईसीले विदेशी लगानीकर्ताहरु जस्तै एचएसबीसी,क्यापिटल गुप्र,क्यालिफोर्निया य...

युक्रेन–रुस युद्धको खतरा बेइजिङ शीतकालीन ओलम्पिकका बीमकहरुका लागि सबैभन्दा ठूलो जोखिम

काठमाण्डौ । चीनको बेइजिङमा भईरहेको शीतकालीन ओलेम्पिकमा सुरक्षण प्रदान गरिरहेका बीमकहरुका लागि रुस र युक्रेनबीचको युद्धको त्रास सबैभन्दा ठूलो जोखिमको रुपमा देखिएको छ। अन्तराष्ट्रिय बीमा उद्योगका अनुसार दुई देशबीचको बढ्दो तनाबका कारण टिमहरु फिर्ता हुन सक्ने वा सहभागी हुन नसक्ने भएकाले बीमकहरु जोखिममा परेका हुन्।  खेलकुद जगतको...

1663308665norvic-gif.gif

एलआईसीको भ्यालुएसन ४३.४० करोड भारु पुग्ने,बीमितका लागि पनि आईपीओ

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी‘लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया’(एलआईसी)को भ्यालुएसन यो वर्षको अन्त्यसम्म ४३.४० लाख करोड भारतीय रुपैयाँ पुग्ने जनाइएको छ। लन्डनको ब्रान्ड फाइनान्सको रिर्पोटमा यस्तो जनाइएको हो।  रिपोर्टका अनुसार सन् २०२७ सम्ममा एलआईसीको भ्यालुएसन बढेर ५८.९ लाख करोड भारतीय रुपैयाँ पुग्नेछ।...

एलआईसीको आईपीओ यसै आर्थिक वर्षमा जारी गरिने

काठमाण्डौ । भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो दाबी गरिएको लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)को आईपीओ यसै आर्थिक वर्षमा जारी गरिने भएको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणका क्रममा एलआईसीको आईपीओ आगामी अप्रिल १ देखि लागू हुने यसै आर्थिक वर्षमा नै जारी गरिने बताएकी हुन्।  सीतारमणले हिजो(फेब्रअरी १)मा बजेट...

श्रीलंका इन्स्योरेन्स कर्पोरेसनद्वारा २१३ मिलियन डलर बीमाशुल्क आर्जन

काठमाण्डौ। श्रीलंकाको सबैभन्दा ठूलो सरकारी स्वामित्वको बीमा कम्पनी‘श्रीलंका इन्स्योरेन्स कर्पोरेसन’ले सन् २०२१ मा २१३ मिलियन डलरबराबरको बीमाशुल्क आर्जन गरेको छ। यो रकम सन् २०२० को तुलनामा ९.७ प्रतिशतले धेरै हो। सन् २०२१ मा श्रीलंका इन्स्योरेन्स कर्पोरेसनको जीवन बीमा शुल्क आर्जन २१.९ बिलियन श्रीलंकन रुपैयाँ रहेको छ। जुन अघिल्लो...

16454172591200x120.gif

भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुले नयाँ बीमा पोलिसी खरिद गर्न तीन महिना कुर्नुपर्ने

काठमाण्डौ । भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुले नयाँ बीमा पोलिसी खरिद गर्न तीन महिना कुर्नुपर्ने भएको छ। कोभिड–१९ को मृत्युदरलाई मध्यनजर गर्दै भारतीय बीमकहरुले नयाँ पोलिसी बिक्री गुर्नअघि संक्रमितको स्वास्थ्य जोखिम मूल्यांकन गर्न नयाँ व्यवस्था गरेका हुन्।  बीमकहरुले अन्य रोगहरुमा जस्तै कोरोनाभाइरसमा पनि तीन महिनाको...

एलआईसी भारतको दोस्रो ठूलो कम्पनी बन्न सक्ने,यस्तो छ कारण

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी(भारत)को आईपीओ मार्च महिना अघि नै बजारमा आउने सम्भावना रहेको बताइएको छ। भारत सरकारको लगानी लक्ष्यका लागि यो आईपीओ महत्वपूर्ण रहेको र यहि कारण यो आईपीओलाई सफल बनाउनका लागि हरसम्भव प्रयास भईरहेको बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले एलआईसीको मूल्यांकन(भ्यालुएसन) १५ लाख...

भारतमा टर्म इन्स्योरेन्सको प्रिमियममा वृद्धि,मार्च २०२० यता ४०%सम्मले बढ्यो

काठमाण्डौ । भारतीय बीमा उद्योगले कोभिड१९ को परिणामस्वरुप दाबी भुक्तानीको मामिलामा कठिनाईको सामना गरिरहनु परेको छ। पुनर्बीमकहरुले प्रिमियम शुल्कमा वृद्धि गरेपछि यसले भारतीय ग्राहकहरुमाथि प्रत्यक्ष दबाव सिर्जना गरेको छ। पोलिसी एक्स डटकमका अनुसार वर्ष २०२१ को चौथो त्रैमास अर्थात अक्टोबर–डिसेम्बरमा टर्म इन्स्योरेन्स प्राइस...

यो वर्ष भियतनामको बीमा बजारको वृद्धिदर दोहोरो अंकमा हुने प्रक्षेपण

काठमाण्डौ । सन् २०२२ मा भियतनामको बीमा बजारको वृद्धिदर दोहोरो अंकमा हुने प्रक्षेपण गरिएको छ। भियतनामको नियामक निकाय‘डिपार्टमेन्ट अफ इन्स्योरेन्स म्यानेजमेन्ट एण्ड सुपरभिजन’ले सन् २०२२ मा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १८.०४ प्रतिशत(२५३.७ ट्रिलियन भियतनामी डलर)ले वृद्धि हुने प्रक्षेपण गरेको हो। त्यस्तै सन् २०२० को तुलनामा यो...

एलआईसी भारतको आईपीओ निष्कासनको मिति तय

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया(एलआईसी)को बहुप्रतिक्षित आईपीओको निष्कासन मिति तय गरिएको छ । भारत सरकारको पूर्ण स्वामित्वको एलआईसीको आईपीओ यहि आर्थिक वर्षको अन्तिमसम्म जारी गरिने भएको हो ।  भारत सरकारको लगानी तथा सार्वजनिक सम्पत्ति प्रबद्धन विभाग(डीआईपीएएम)का सचिव तुहिन कान्ता पाण्डेले एलआईसीको आईपीओ यहि आर्थिक...

चरम प्राकृतिक विपत्तिका कारण विश्वका बीमकहरुको दाबी भुक्तानी औसतभन्दा बढी

काठमाण्डौ । विश्वका बीमा कम्पनीहरुले सन् २०२१ मा प्राकृतिक प्रकोपहरुबाट १०५ बिलियन अमेरिकी डलर घाटा व्यहोरेका छन्। स्विस रि इन्स्टिच्युटका अनुसार बाढी पहिरो, चट्याङ,तापक्रम वृद्धि र आँधी जस्ता प्राकृतिक प्रकापहरुले निम्त्याएको यो घाटा सन् १९७० पछिकै चौथो ठूलो घाटा हो।  यस्तै यो अवधिमा बीमा कम्पनीहरुले मानव सिर्जित प्रकोपहरुका...

सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने योजना छैनःभारत सरकार

काठमाण्डौ । भारत सरकारले सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने कुनै योजना नभएको जनाएको छ।  भारतको माथिल्लो सदन राज्य सभालाई उत्तर दिदैँ राज्य वित्तमन्त्री भगवत के कारदले सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने सरकारको कुनै योजना नरहेको बताएका हुन्।  गत फेब्रुअरी महिनामा भारतकी वित्तमन्त्री...

चीनको निर्जीवन बीमा उद्योगको आकार ३१३ बिलियन डलर पुग्ने प्रक्षेपण

काठमाण्डौ । सन् २०२५ सम्म चीनको निर्जीवन बीमा उद्योग ३१३ बिलियन अमेरिकी डलरबराबर(२.१३ ट्रिलियन चिनीया युआन)को पुग्ने प्रक्षेपण गरिएको छ। ‘ग्लोबल डेटा’का अनुसार प्रत्यक्ष बीमाशुल्क आर्जनका आधारमा सन् २०२० मा १९६.८ बिलियन डलर रहेको चीनको निर्जीवन बीमा उद्योग सन् २०२५ सम्म २.१३ ट्रिलियन डलरबराबरको पुग्ने अनुमान गरिएको हो। ...

स्विस रि र बाइडुबीच स्वचालित सवारीका लागि बीमा योजना विकास गर्ने सहमति

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी स्विस रि र चीनियाँ टेक कम्पनी बाइडुबीच स्वचालित सवारी उद्योगका लागि बीमा योजना विकास गर्ने सहमति बनेको छ । स्विस रि र बाईडुबीच भएको सहमतिको उदेश्य बीमा सुरक्षा र जोखिम व्यवस्थापन अनुसन्धानलाई प्रवद्धन गरेर स्वचालित सवारी उद्योगलाई थप विकास गर्नु रहेको छ । यसले स्विस रि जस्ता प...