बीमा संसार


भारतीय बीमा क्षेत्रमा ७४% सम्मको वैदेशिक स्वामित्वलाई अनुमति प्रदान गर्ने तयारी

काठमाण्डौ । बीमा सहित अन्य क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) आकर्षित गर्नका लागि भारत सरकारले यससँग जोडिएका थुप्रै प्रावधान र प्रक्रियाहरु हटाई यसलाई सहज बनाउने तयारी गरेको छ। यसका साथै भारत सरकारले बीमा क्षेत्रमा ७४ प्रतिशत सम्मको वैदेशिक स्वामित्वलाई अनुमति प्रदान गर्ने तयारी गरेको भारतीय अधिकारीहरुले बताएका छन...

भियतनामको बीमा उद्योगको ५ वर्षको वार्षिक वृद्धिदर २२%

काठमाण्डौ । सन् २०१६ देखि २०२० सम्म भियतनामको बीमा उद्योगको वार्षिक वृद्धि दर २२ प्रतिशत रहेको छ। यसमध्ये निर्जीवन बीमा बजारको वृद्धि दर १३ प्रतिशत र जीवन बीमाको २८ प्रतिशत रहेको छ। भियतनामको इन्स्योरेन्स असोसियसनले हालै प्रकाशित गरेको बीमा उद्योगकोे ५ वर्षे प्रगति विवरणमा यस्तो देखिएको हो।  असोसियसनका अनुसार सन् २०१५ मा भियनामको...

विश्व हवाई क्षेत्रको पुनर्बीमा शुल्क २५०% सम्मले वृद्धि

काठमाण्डौ । सन् २०२१ को जनवरी १ को नविकरण मितिमा विश्व हवाई उड्डयनको पुनर्बीमा शुल्क २५० प्रतिशत सम्मले वृद्धि भएको छ । विल्स् रिले जनवरी ४ मा सार्वजनिक गरेको रिपार्टलाई उद्धृत गर्दै रोयर्टसले यस्तो जनाएको हो । रोयसर्टका अनुसार दुई वर्ष अगाडी बोइङ ७३७ म्याक्सको दुर्घटनाबाट अझै उठ्न नसकेको हवाई बजारको पुनर्बीमा शुल्कमा व्यापक बढोत्तरी...

1663308665norvic-gif.gif

जर्मन पुनर्बीमा उद्योगद्वारा २०२० मा मौसमी क्षतिका लागि २.५ बिलियन युरो भुक्तानी

काठमाण्डौ । आँधिहुरी, असिनापानी तथा अन्य प्राकृतिक विपत्तीहरुबाट भएको क्षतिका लागि सन् २०२० मा जर्मनीको पुनर्बीमा उद्योगले २.५ बिलियन युरो बराबरको दाबी भुक्तानी गरेको छ। जर्मन इन्स्योरेन्स इन्डष्ट्री(जिडीभीले) हालै प्रकाशित गरेको रिपार्टमा यस्तो देखिएको हो।  समग्रमा सन् २०२० मा जर्मनीको पुनर्बीमा उद्योगले सन् २०१९ को तुलनामा...

विश्व अर्थतन्त्रका लागि किन महत्वपूर्ण छ एस्ट्राजेनेका भ्याक्सिन ?

काठमाण्डौ । अक्सफोर्ड युनिर्भसिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई प्रयोगका लागि अनुमति प्रदान गर्ने बेलायत पहिलो राष्ट्र बनेको छ । बेलायतले बुधबार यो खोपलाई प्रयोगका लागि अनुमति प्दान गरेको थियो । कोरोनाभाइरस विरुद्धको यो खोप अन्य विकल्पको तुलनामा सस्तो र वितरण गर्न सजिलो रहेको र यसले सन् २०२१ मा विश्व...

मलेसियाका बीमकहरुलाई मेडिकल इन्स्योरेन्स प्रिमियम नबढाउन आह्वान

काठमाण्डौ । मलेसियाका बीमा उपभोक्ताले मेडिकल इन्स्योरेन्सको प्रिमियम नबढाउन आह्वान गरेका छन्। द सन डेलिको रिपोर्टका अनुसार मलेसियाको “फेडेरेशन अफ मलेसियन कन्ज्युमर असोशियसन(फोम्का)ले मेडिकल इन्स्योरेन्सको प्रिमियम नबढाउन त्यहाँका बीमकहरुलाई आह्वान गरेको हो।   फोम्काले कोरोना महामारीका बीच प्रिमियम बढाउँदा यसले प...

16454172591200x120.gif

बीमा क्षेत्रमा उच्च सम्भावना भएका विश्वका शीर्ष १० बजारमा एसियाका चार देश

काठमाण्डौ । जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रमा विश्वका उच्च सम्भावना बोकेका शीर्ष १० बीमा बजारमा एसियाका चारवटा देश परेका छन् । उच्च सम्भावना भएका विश्वका १० शीर्ष बीमा बजारको सूचीमा एसियाका चार देश चीन, भारत, इन्डोनेशिया र जापान परेका छन् । माप्फ्री इकोनोमिक्स ग्लोबल इन्स्योरेन्स पोटेनसियल इन्डेक्स(माप्फ्री गिप)ले सन् २०१९ को...

भारतका बीमकलाई डेंगु, मलेरिया जस्ता रोगका लागि बीमा पोलिसी जारी गर्न अनुमति दिइने

काठमाण्डौ । भारतका स्वास्थ्य र निर्जीवन बीमा कम्पनीहरुलाई चाडैँ नै डेंगु, मलेरिया र चिकनगुनिया(भेक्टर बोर्न) जस्ता रोगहरुको उपचारको लागि विशेष बीमा योजना ल्याउन अनुमति प्रदान गरिने भएको छ।  प्रेस ट्रष्ट अफ इन्डिया(पिटीआई)का अनुसार यस सम्बन्धमा भारतको नियामक निकाय आईआरडिएआईले प्रस्तावित भेक्टर बोर्न रोग स्वास्थ्य योजना अन्र्तगत...

इन्डोनेशियाः नियामकद्वारा बीमकहरुलाई अनलाइनमार्फत लगानीसँग सम्बन्धित योजनाहरु बिक्री गर्न अनुमति

काठमाण्डौ । इन्डोनेशियाको नियाकम निकाय, “फाइनान्सीयल सर्भिसेस् अथोरिटी”(ओजेके) ले देशका नौ वटा बीमा कम्पनीलाई लगानीसँग सम्बन्धित प्रडक्टहरु(पेडिआई) अनलाईन मार्फत बिक्री गर्न अनुमति दिएको छ।  लगानीसँग सम्बन्धित प्रडक्टहरु(पेडिआई) अनलाईन मार्फत बिक्री गर्न अनुमति माग गर्दै आवेदन दिएका १४ कम्पनीहरुमध्ये ९ वटा लाई अनुमति दिइएको...

विश्वका १० ठूला बीमा बजारको जीडीपीमा ४.५%को गिरावट आउने

काठमाण्डौ । विश्वका १० ठूला बीमा बजारले सन् २०१९ को तुलनामा सन् २०२० मा एकिकृत रुपमा ४.५ प्रतिशत जीडीपी गिरावटको सामना गर्नु पर्ने देखिएको छ। इन्स्योरेन्स इन्फर्मेसन इन्स्टिच्युट(ट्रीपल–आई)ले सार्वजनिक गरेको नयाँ रिपार्टमा यस्तो देखिएको हो।  बीमाशुल्क आर्जनका आधारमा सन् २०१८–१९ मा विश्वका शीर्ष १० बीमा बजारमा अमेरिका, चीन, जापान,...

खस्कदो आर्थिक अवस्थाका कारण बेलायतका पोलिसीहोल्डर बीमा योजना रद्ध गर्दै

काठमाण्डौ । कोरोना महामारीका कारण वित्तीय अवस्था प्रभावित बनेपछि बेलायतमा बीमा पोलिसी रद्ध गर्नेको संख्यामा बढोत्तरी आएको छ। ५ जनामध्ये करीब १ जना बेलायति पोलिसीहोल्डरले खस्कदो आर्थिक अवस्थाका कारण आफ्नो बीमा पोलिसी रद्ध वा कटौति गरेका छन्। एक नयाँ अध्ययन अनुसार महामारीका कारण करीब १९ प्रतिशत बेलायति ग्राहकहरुले आफ्नो बीमा पोलिसी...

कोरोना खोप विकास भएको खबरले विश्वका बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । फाइजर र जर्मनीको बायोटेक कम्पनी बायोएन टेकले कोरोना विरुद्धको खोप विकास गरेको घोषणा गरेसँगै विश्व सेयर बजारमा बीमा कम्पनीका सेयरमूल्यमा उछाल आएको छ।  कोरोना विश्ररुद्धको खोप ९० प्रतिशत सफल भएको खबर बाहिरीएपछि बेलायतको बहुराष्ट्रिय बीमा कम्पनी एभियाको सेयरमूल्य झण्डै ८ प्रतिशतले वृद्धि भएको छ। यस्तै फ्रान्सको...

संक्रमण बढेसँगै भारतका बीमकहरु सामु १ बिलियन डलर बराबरको कोरोना दाबी भुक्तानीको माग

काठमाण्डौ । भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणका कारण त्यँहाका बीमकहरुले अक्टोबर ३० सम्म करीब १ बिलियन डलर(७७ बिलियन भारु) बराबरको दाबी भुक्तानी गर्नु पर्ने भएको छ।  भारतको जनरल इन्स्योरेन्स काउन्सीले सार्वजनिक गरेको आँकडा अनुसार भारतका बीमकहरुले कोरोना बीमा योजना अन्र्तगत ७७ बिलियन भारतीय मुद्रा बराबरको ५ लाख १ हजार दाबी...

अष्ट्रेलियाको बीमा उद्योगको मुनाफा २० वर्ष यताकै निम्न

काठमाण्डौ । कोरोना महामारीका साथै प्राकृतिक विपत्ती र विश्व वित्तीय बजारको अवस्थाका कारण अष्ट्रेलियाको बीमा उद्योगको मुनाफामा व्यापक प्रभाव परेको छ।  फिनीटीको वार्षिक अप्टीमा रिपार्टका अनुसार आर्थिक वर्ष २०२० मा अष्ट्रेलियाका बिमकहरुको खुद बीमा शुल्क आर्जनको वृद्धिदर ५ प्रतिशत रहेको छ भने घाटा अनुपात २ प्रतिशत रहेको छ। यस्तै...

चीन सरकारद्वारा कोरोना बिरुद्धको खोपको बीमा दायित्वलाई अनिवार्य बनाउने प्रस्ताव

काठमाण्डौ । चीन सरकारले कोरोना भ्याक्सिनको बीमा  अनिवार्य गर्ने प्रस्ताव गरेको छ। चीन सरकारको भ्याक्सिन निर्माताहरुका लागि कोरोना भ्याक्सिनको बीमा अनिवार्य गर्ने सम्बन्धि मस्यौदा नियमावलीको विज्ञहरुले स्वागत गरेका छन्। विज्ञहरुले चीन सरकारको यो निर्णयले भ्याक्सिन ग्रहण गर्नेहरुको कानुनी अधिकारको उचित ढंगले संरक्षण गर्ने र...