जीवन बीमा


सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(साविक ज्योति लाइफ)ले गत आ.व.का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको छ ।  कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो ।   साविक ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साउन १ देखि पुस ६ गतेसम्मको...

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.८६ अर्ब प्रिमियम,नेपाल लाइफको सबैभन्दा धेरै

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को ७ महिनासम्ममा ८६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्राएका हुन्।   जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढ्न पुगेको छ । गत...

बजारको ब्लुचिपद्वारा लगानीकर्तालाई धोका, मुद्दति निक्षेपको ब्याजदरभन्दा कम लाभांश घोषणा

काठमाडौं । सेयर बजारको ब्लुचिप कम्पनी मानिने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योपटक लगानीकर्तालाई निराश बनाउने गरी लाभांश घोषणा गरेको छ ।  कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो पटक नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८...

1663308665norvic-gif.gif

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २० गते काठमाण्डौ शंखमुलमा रहेको अनमोल ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि...

सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न भउको छ।  बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए। कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु। सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश...

सानिमा लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २० गते आइतबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको स्मार्ट दरबार ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीको...

16454172591200x120.gif

म्याग्दीको नारच्याङमा महालक्ष्मी लाइफको बीमा जागरण कार्यक्रम

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा सञ्चालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन्। लक्ष्मण आचार्यद्वारा...

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)देखि १५ औँ वर्षमा प्रवेश गरेको छ।  २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा...

नेशनल लाइफद्वारा एमडीआरटीका विजेता अभिकर्ता सम्मानित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका विजेता अभिकर्तालाई सम्मान गरेको छ। झापाको बिर्तामोडमा शनिबार सम्पन्न एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्तालाई खादा, माला, ब्लेजर कोट र सम्मानपत्रबाट सम्मान गरेका हुन्।  भारतका वरिष्ठ प्रशिक्षक प्रभु...

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई नियुक्त

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार प्रसाईलाई सीईओमा नियुक्त गरिएको हो। उनलाई जेठ ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हो।  कम्पनीले गत वैशाख २२ गते प्रसाईलाई...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख पूर्नजागरण गर्दा लाग्ने ब्याज छुटको म्याद थप

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज)छुटको म्याद थप गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म छुटको व्यवस्था गरेको थियो। अब भने कम्पनीले यस्तो छुट असार १० गतेसम्म प्रदान गरिने जनाएको छ ।   कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको...

प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो।  यससांै अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र...

नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८...

रिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ २५ गते बुधबारका दिन काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्याङक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको आधारमा दोस्रो ठूलो कम्पनी बन्ने

काठमाण्डौ । तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता भएको छ ।   युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने मर्जर सम्झौता भएको हो ।  मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा...