जीवन बीमा


प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई,स्वीकृतिका लागि बीमा समितिमा पेस

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाईलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत भएपछि  लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।  समितिले प्रसाईलाई कम्पनीको सीईओमा नियुक्तको प्रस्तावलाई स्वीकृतीका लागि...

नेपाल लाइफ २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। देशका दूरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै...

युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा रुपन्देही भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुन लागेको हो। सभामा युनियन लाइफ र अन्य जीवन बीमा कम्पनी एक आपसमा मर्ज हुने...

1663308665norvic-gif.gif

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीनवटा विधामा सम्मानित

काठमाण्डौ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा अवार्ड हासिल गर्न सफल भएको छ। गत अप्रिल ३० मा भारतको कलकत्तास्थित नोभोटेल होेटेल आयोजित एक समारोहबीच सूर्या लाइफले ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स...

एलआईसीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर वैशाख १५ गते बुक क्लोज हुँदाका बखत सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।  बुक क्लोज हुँदाका मितिपश्चात...

अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक...

16454172591200x120.gif

आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डा अनुमोदन गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा सभा सम्पन्न भएको हो। सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै साथै अन्य कुनै...

एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।  कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु वैशाख १५ गतेदेखि जेठ १२ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले वि.स २०८४ वैशाख...

एशियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।  परिणतपश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र...

नेप्सेमा एलआईसीको ४४.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।  एलआईसीले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ०.५२२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२२६ प्रतिशत लाभांश वितरण...

जीवन बीमा कम्पनीहरुद्वारा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चैत महिनाको अन्त्यसम्ममा १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ...

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी पुरा दुई वर्षदेखि व्यतित भएका बीमालेखहरु नविकरण गराँउदा लाग्ने बिलम्ब शुल्कमा वैशाख १३ गतेदेखि जेठ १५ गतेसम्म सत् प्रतिशत छुट प्रदान...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा छुटको व्यवस्था

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज)छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म छुटको व्यवस्था गरेको जनाएको छ।  कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत ब्याज...

महालक्ष्मी लाइफले डाक्यो विशेष साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख २५ गते आइतबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको होटल हुकुम दरबारमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको पूँजी...

महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । बैशाख ६ गते संचालित कार्यक्रममा कम्पनीको...