निर्जीवन बीमा


सेयरबजारमा १४४% ले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लगानी, कुनमा कति ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको साधारण सेयरमा १६ करोड रुपैयाँ लगानी गरेको छ ।   कम्पनीको रिर्पोटअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षमा सेयरबजारमा १६ करोड ३४ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा १४४ प्रतिशतले बढी हो । सो...

नेपाल इन्स्योरेन्सको अध्यक्षमा शर्मा चयन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् ।  कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।  ...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । ।  उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको हो। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ।...

1663308665norvic-gif.gif

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको ७३ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो।  उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे आयोजना हुन लागेको हो। उक्त सभामा कम्पनीको...

सानिमा जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार १५ गते बिहिबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको धुम्र वराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल०को अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्।  गत जेठ २३ गते भएको कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा नियुक्त गरेको हो।  श्रेष्ठले बिहीबार बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष...

16454172591200x120.gif

अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ।  बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर...

नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  कम्पनीले २०७८ फागुन ३० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको...

आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु।१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो । ...

नेपाल इन्स्योरेनसको सीईओमा महर्जन नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  विरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई जेठ १८ गतेदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  ...

एभरेष्ट इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २ गते बिहिबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको हिमालयन ...

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ५३१.५३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

मर्जर प्रयोजनका लागि हिमालयन जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २ गते बिहिबारका दिन काठमाण्डौ एअरपोर्टमा रहेको एअरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको एभरेष्ट...

नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ १७ गते(देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य...

जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ३१ गते मंगलबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बीमा समितिको स्वीकृती लिई ३०...