सेयर बजार


धितोपत्र दोस्रो बजारमा रिलायन्स लाइफको कारोबार सुरु, खरीद चाप धेरै, बिक्रीतर्फ शून्य अर्डर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु। ३२२ मा ५० कित्ता किनबेच भएको छ।   कारोबार थालनी भएसंगै कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताको चाप अत्यधिक देपिखएको...

नेप्सेमा गिरावट जारी, धेरै कारोबार गर्नेमा बीमा कम्पनीहरुकोे दबदबा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुको परिसूचकमा गिरावट आयो। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ९२.५४ अंकले घट्दै ९११६.१५ अंकको बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचकमा पनि ४६.७६ अंकको गिरावट आयो। यो...

नेप्सेमा लगातार दुई दिन गिरावट, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रर्दशन !

काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिन सुधार देखिएको बीमा कम्पनीहरुको परिसूचकमा आज भने गिरावट देखिएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीहरु दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक २६.३३ अंकले घट्दै ९२०८.६९ मा सिमित भयो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २५.६१ ऋंकले घट्दै ७४४४.६८ बिन्दुमा सिमित बन्यो। यो दिन...

1663308665norvic-gif.gif

मुनाफा सुरक्षित गर्न लाग्दा नेप्सेमा झिनो गिरावट, बीमा परिसूचकमा भने पुनरागमन

काठमाण्डौ । अघिल्लो दिनको प्रर्दशनमा सुधार गर्दे नेप्सेमा आज बीमा कम्पनीहरुले पुनरागमन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १५.३२ अंकले वृद्धि हुदै ९२३५.०३ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ६७.३४ अंकले अघि बढ्दै ७४७०.२८ बिन्दुको उचाईमा...

बजारमा निरन्तर उछाल, बीमा कम्पनीहरुको निराशाजनक प्रदर्शन

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बीमा कम्पनीहरुको प्रर्दशन निराशाजनक रह्यो। बजारमा उछाल आएको दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको परिसूचकमा भने गिरावट देखियो। आज जीवन बीमा कम्पनीको परिसूचकमा ८८.६८ अंकले घट्दै ९२१९.७१ के बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि १२५.८९ अंकले घट्दै ७४०२.९४ को...

सेयर बजारमा कोरोनाको प्रभाव कम हुँदै, टर्नओभरमा बीमा कम्पनीहरुको दबदबा

काठमाण्डौ । नेप्सेमा आज बीमा कम्पनीहरुले उत्कृष्ठ प्रर्दशन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक २६०.३३ अंकको वृद्धि हुदै ९३०८.३९ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २३३.७ अंकले बढ्दै ७५२८.८३ को उचाईमा पुग्यो।  आज सबैभन्दा...

16454172591200x120.gif

आज समाज लघुवित्तको आईपीओ बाँडफाँड हुदै, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।  आईपीओ आज दिउँसो २ बजे धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड हुनेछ।  समाज लघुवित्तको आईपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन्। यो कुल मागको...

उकालो यात्राका साथ कारोबारको सुरुवात, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रदर्शन

काठमाण्डौ । उकालो यात्राका साथ कारोबारको पहिलो दिनको सुरुवात गरेको नेप्सेमा आज बीमा कम्पनीहरुले राम्रो पर्दशन गरेका छन्। आज जीवन बीमा र निर्वीवन बीमा कम्पनीहरुको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज जीवब बीमा कम्पनीको परिसूचक ४६.३२ अंकको वृद्धि हुदै ९०४८.०६ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक ९४.३ अंकले...

सामुदायिक लघुवित्तको ३२%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३२ प्रतिशत बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।  सूचीकृत ३२ प्रतिशत सेयरमा ३ लाख २० हजार कित्ता रहेका छन्। ...

बीमा कम्पनीमा हरियाली छाएको साता, कुन कम्पनीका लगानीकर्ता मालामाल भए ?(सूचिसहित)

काठमाण्डौ । साताको पहिलो दिनदेखि नै बढ्न थालेको धितोपत्र दोस्रो बजारमा आज अन्तिम कारोबार दिन भने ब्रेक लागेको छ । बजारमा मुनाफा सुरक्षित गर्नका लागि लगानीकर्ताले सेयर बिक्रि गर्न लागेपछि अत्यधिक बिक्री चाप देखिएपछि बजारको चार दिन लामो वृद्धिमा ब्रेक लागेको हो ।  टर्नओभर र सेयर मूल्यको वृद्धिमा पहिलो दिनदेखि नै लयमा रहेका बीमा...

बजार करेक्सन भएको दिन यस्तो रह्यो बीमा कम्पनीहरुको प्रर्दशन !

काठमाण्डौ । लगातार चार दिन बढेको बजारमा आज करेक्सन आएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीको उसमूहको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक ११.०५ अंकको वृद्धि हुदै ९००१.७४ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक १९.७३ अंकको वृद्धि हुदै ७२००.८३ को बिन्दुमा पुग्न सफल बन्यो। १२ वटा परिसूचक मध्य आज जीवन...

फर्स्ट माइक्रोफाइनान्सद्वारा गत आ.व का लागि लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रदान गर्ने प्रस्ताव गरेको छ ।  सञ्चालक समितिले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ...

अर्थमन्त्री खतिवडा विदा हुने खबरले बजारमा बुम, बिमा कम्पनीहरुको मिश्रित प्रदर्शन

काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा रहिरहने संभावना क्षीण बन्दै गएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारले उनको नियुक्तिको समयदेखि नै रुचाएको छैन । सेयर बजारप्रति सधैं अनुदार देखिएका डा. खतिवडाका कारण धेरै लगानीकर्ताले आफ्नो करोडौं सम्पत्ति गुमाएका चर्चा बजारमा चल्ने...

सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सप्तकोशी डेभलेपमेन्ट बैंक लिमिटेडले अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। नेप्सेमा बैंकको ४ लाख ७२ हजार २६७.०३ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...

धितोपत्र दोस्रो बजारमा एनआएन इन्फ्रास्टक्चरको कारोबार सुरु, पहिलो दिन नै लाग्यो सर्किट

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट कारोबारको थालनी गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्यमा पहिलो दिन नै पोजेटिभ सर्किट लागेको छ।  आज स्पेसल प्रिओपनिङ सेसनमा प्रतिकित्ता ३०६ रुपैयाँमा कारोबार भएसँगै कम्पनीको नियमित कारोबारको सुरुवात भएको हो। कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६...