सेयर बजार


नेपाल हाइड्रो डेभलपरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १३ गते सोमबारकादिन कम्पनीको विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कावेरी इनमा आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको नियमावलीको नियम २३ र नियमावलीको नियम २७ को नियम उपनियम...

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । गत जेठ १२ देखि निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डको सार्वजनिक निष्कासन गत जेठ १२ गतेदेखि गरिएको थियो...

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ६ गतेदेखि विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम...

1663308665norvic-gif.gif

दोर्दी खोला जलविद्युतद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज(जेठ २६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु.१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १...

परिसूचकमा दोहोरो अंकको उछाल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३२०.३ अंकले बढ्दै ८६६५.६५ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९३.१३ अंकले बढ्दै ९८६९.५५ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

नेपाल लाइफको स्वामित्वमा रहेको एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनआईसी एशया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीको नाममा रहेको बैंकको ५ लाख कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि बिक्रीमा राखिएको हो ।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका...

16454172591200x120.gif

सिभिल लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता गरी कुल २१ हजार कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि लिलामीमा राखिएको हो ।   यो सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरुले...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने आज(जेठ २५ गते)अन्तिम दिन रहेको छ । गत जेठ १९ गतेदेखि एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१०...

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५...

सेयर बजारको गिरावट जारी,बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १३९.७८ अंकले घट्दै ८३४५.३५ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८७.१८ अंकले घट्दै ९५७६.४२ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरे कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै आज...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने भने...

सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि रु.१०० अंकित दरका ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३०...

राप्ती हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको हो । यो आईपीओ...

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २४ गते) आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका...

परिसूचकमा दोहोरो अंकको गिरावट,एशियन लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.३२ अंकले घट्दै ९६६३.६० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९.५४ अंकले घट्दै ८४८५.१३ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...