काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्...
काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले गत वैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९८.९१ अंकले घट्दै ११२०६.१८ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०.७६ अंकले ओरालो लाग्दै ९८३१.२४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ ४ गते)अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३/९४’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
यो ऋणपत्रको कुल इकाइमध्ये २१...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ ४ गते)अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २८ गतेदेखि आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।
निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५९२.५९ अंकले घट्दै ११३०५.०९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४८५.८१ अंकले ओरालो लाग्दै ९८७२.बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेन...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ को सार्वजनिक निष्कासन आगामी जेठ १२ देखि गरिने भएको छ । कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाइ निष्कासन गर्न लागिएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये कुल बिक्री...
काठमाण्डौ । प्राइम लाइफ,गुरासँ लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(जेठ ३ गते)देखि लागू हुने गरी यी तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।
यी यी कम्पनीहरुले वैशाख २९ गतेको पत्रमार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि...
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी जेठ २८ गते शनिबारका दिन बुटवल रुपेन्देहीमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आ.व २०७७र७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस संशोधन गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांस संशोधन गरेको हो ।
संस्थाले साविकको नेपाल सेवा लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने कार्यपश्चात कायम भएको चुक्तापूँजी रु.७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २५७.१४ अंकले घट्दै ११८९७.६८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.३८ अंकले घट्दै १०३५८.३४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीकमो सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै...
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २२ बोर्डमा आवेदन दिएको हो ।
संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(वैशाख २९ गते)देखि ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘११प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निकाष्सन गर्ने भएको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
बैंकले यो ऋणपत्र जारी...