AIA group ltd

हंकगंको बीमा कम्पनी एआईए गुप्रको नयाँ व्यापारमा ३७%को गिरावट, एशियाका अधिकांस कम्पनी प्रभावित

काठमाण्डौ । यो वर्षको पहिलो ६ महिनामा हंकंगको बीमा कम्पनी एआईए गुप्र लिमिटेडको नयाँ बिजनेशमा ३७ प्रतिशतको कमी आएको छ। कोरोना महामारीका कारण कम्पनीको प्रडक्टहरुको बिक्रिमा कमी आएपछि यसको असर कम्पनीको व्यापारमा देखिएको कम्पनीले जनाएको छ। कम्पनीको मूख्य बजारको रुपमा हंकंग र चीन रहेका छन्।  यतिबेला विश्वभरका बीमाकर्ताहरु महामारीले...