motor insurance

कोरोना महामारीका बाबजुद एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार वृद्धि हुने

काठमाण्डौ । कोरोना महामारीका कारण वृद्धिमा सुस्तता छाएको भएपनि एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार बढ्ने अनुमान लगाइएको छ।  डेटा तथा एनालिटिक्स कम्पनी ग्लोबल डेटाको “ग्लोबल मोटर इन्स्योरेन्स मार्केट २०२०” को रिपोर्टका अनुसार यस क्षेत्रको मोटर इन्स्योरेन्स बजारको रिटन प्रिमियम २२७.१ बिलियन डलर(सन् २०१९) बाट बढेरे...

समयमै मोटर इन्स्योरेन्स नविकरण नगर्दा हुन सक्छन् यि नोक्सान !

काठमाण्डौ । कोरोना महामारीका नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण यतिबेला धेरैजसो मानिसहरु घरैबाट काम गरिरहेका छन्। यस्तोमा मानिसहरुको आवत जावतमा निकै कमी आएको छ। त्यसैले कयौँ यस्ता मानिसहरु पनि हुन सक्छन् जसको मोटर इन्स्योरेन्सको म्याद सकिसकेको हुन सक्छ। उनीहरुले आवत जावतमा कमी भएका कारण मोटर इन्स्योरेन्स नविकरण नगरेको पनि हुन...

अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान

काठमाण्डौ। कोरोना महामारीका कारण अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान लगाइएको छ। ग्लोबल डेटाका अनुसार महामारीका कारण सन् २०१९ को ३.६ प्रतिशतको वृद्धिमा तिव्र गिरावट आएपछि यसको प्रभाव त्यहाको मोटर इन्स्योरेन्स बजारमा देखिने भएको हो।  कोरोनाको प्रकोप पश्चात ग्लोबल डेटाले अष्ट्रेलियाको मोटर...

1663308665norvic-gif.gif