prabhu insurance

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । गत वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रभु इन्स्योरेन्सको प्रतिकित्ता सेयर ४००.९५...

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यसैबीच...