prudential insurance

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद फागुन १८ गतेबाट निष्कासन हुने

काठमाण्डौ । चुक्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आगामी फागुन १८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको १०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबाबर नयाँ ६ कित्ता सेयरका दरले) हकप्रद जारी गर्न लागेको हो...