sanima bank ltd

सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आगामी असार १० गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ...

सानिमा बैंकले ल्यायो ‘सानिमा डबल धमाका मुद्दति खाता’

काठमाण्डौ । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सानिमा डबल धमाका मुद्दति खातामा ग्राहकले न्यूनतम रु। ५ लाखको मुद्दति खोल्न सक्नेछन्। ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर सतप्रतिशत प्रतिफल प्राप्त गर्न...